Happy Birthday to Mr. Kebi Rai

केवि राई ज्यु ले अमेरिका बाट आफ्नो जन्मदिनको अवसरमा हाम्रा नानिबाबुहरुको लागि केक उपहार दिनु भैइ भाडा को लागि भनी              रु २५, ००० पनि आर्थिक सहयोग गर्नु भएको छ । मनको धनी केबि ज्यु को जिबनमा सुख र समृद्धि बढ्दै जावोस जिबनमा अझै उन्नती प्रगती होस भन्ने शुभकामना सहित Read more about Happy Birthday to Mr. Kebi Rai[…]

A prosperous happy birthday to famous singer Mrs. Bhumika Giri

गायिका भुमिका गिरि ज्यु ले आफ्नो जन्मदिनको अवसरमा नानिबाबुहरु सङ्ग बसि केक काटी, थप केही खाने कुराहरु सहयोग गर्नु भयो साथै उहाँले बच्चाहरुको हेरचाहको लागि भनेर रु १०,००० पनि सहयोग गर्नु भएको छ । मनको धेरै नै दयालु भुमिका ज्युलाई यो माया/ साथ र सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद ट्क्र्याउन चाहन्छौ । जिबनमा अझै Read more about A prosperous happy birthday to famous singer Mrs. Bhumika Giri[…]

A Help from Mr. padam

Valentines love from Mr. Padam Rs.20,000 donation for our children wish you have great time ahead thanks 🙏 Sneha Family’s पहिले देखि हामीलाइ माया/ साथ/ सहयोग दिदै आईरह्नु हुने अस्ट्रेलिया मा ब्यबसाय गरेर समाजसेवा गर्ने र कलाकारितालाई पनि उत्तिकै सम्मान गर्ने अति मिलनसार श्री पदम सापकोटा ज्यु ले यसपाली पनि हाम्रो छोराछोरिलाइ माया गरेर केहि Read more about A Help from Mr. padam[…]

A Great help from Belgium

अर्जुन गुरुङ सर को नेतृत्वमा बेल्जियमबाट धेरै मनकारी दाजुभाई तथा दिदिबहिनीहरुबाट हामिले साथ/ सहयोग पाईरहेका छौ । बिगतको दिनहरुमा जस्तै यसपाली पनि हाम्रा नानिबाबुहरुको लागि रु २१,७०० अक्षरुपि (एकाईस हजार सातसय) रकम हामिले प्राप्त गरेका छौ । यो तपाईहरुको उदार हृदयको देन हो कि आफुले प्रवासी जिबनको दुख /कष्ट सहेर पनि अरुको लागि केही सहयोग Read more about A Great help from Belgium[…]

Happy birthday to Master Ashish Rai

सिता कुमारि को छोरा आसिस राई ज्यु को जन्म दिनको अबसर मा हाम्रा नानी बाबुलाई केहिसामान किन्न को लागि सहयोग गर्नु भएको छ र याहालाई जन्म दिनको धेरै धेरै शुभकामना आउने दिन मा नि माया साथ सहयोग को आशा राखेकाछौ स्नेह परिवार

A help from father and his team

2077/7/7 को दिन ,,आटिस खबर ,,,गोपि कृष्ण र प्रभाद ज्यु ले हाम्रो स्नेह आश्रमको ईन्ट्रभिउ लिनु भको थियो। र तेहि ईन्ट्रभिउ हेरेर स्नेह आश्रम मा हाम्रो छोरा छोरीको लागि सहयोग लिएर आउनु हुने सबैलाई धेरै धेरै धन्यबाद यो अबस्थामा हामिलाई साथ सहयोग दिनु हुने सबै प्रती आभार व्यक्त गर्द छौ। पुर्न कृष्ण भन्डारी ज्यु रू Read more about A help from father and his team[…]

Help from wonderful sisters

आशा, अनिता , शोभा र कमला दिदिहरुबाट हामिले हाम्रा नानिबाबुहरुको लागि रु ३०००० (तीस हजार) बराबरको सामान सहयोग स्वरुप ग्रहण गरेका छौ । अहिले यो चाड्बाडको माहोल चलिरहेको बेला कोरोनाले आर्थिक संकट परिरहेको बेलामा पनि हामिलाई सम्झिएर सहयोग गर्नु भएकोमा हामी धेरै आभारी छौ । हृदय देखि नै धन्यवाद दिन चाहन्छौ । नवदुर्गा माताको कृपा Read more about Help from wonderful sisters[…]

A help from Mrs. Tara Rai & Mrs. Ibisha

इबिश ज्यु र तारा राई ज्यु को ग्रुपले मलेसिया बाट दश, बीस रुपियाँ गरेर जम्मा गरिएको रकम जम्मा रु ३०,००० हाम्रो नानिबाबुहरुको लागि केही दशै खर्च होस भनि सहयोग उठाई हामिलाई पठाउनु भएको छ । सम्मुर्ण ग्रुपका पदाधिकारी ज्युहरु प्रती हामी हार्दिक आभार ब्यक्त गर्दछौ । हृदय देखि नै धन्यवाद दिन चाहन्छौ । नवदुर्गा भवानीको Read more about A help from Mrs. Tara Rai & Mrs. Ibisha[…]

Happy Birthday To Princess Brinjala Bishow

Sep 26 भोलि परेको जन्मदिनको अवसरमा श्री मोन शंकर र बिमला तामाङ ज्यु को छोरी सानी गुडिया श्री बृन्जला विश्व( शंकर ) नानुको जन्म उत्सवको उपलक्ष्यमा क्यानडा बाट हाम्रो नानिबाबुहरुलाई सम्झिएर रु १७,१५८ सहयोग पठाउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौ । छोरिलाई जन्मदिनको धेरै धेरै शुभकामना । ईश्वरले रक्षा गरून् । आगामी दिनमा पनि Read more about Happy Birthday To Princess Brinjala Bishow[…]

Thank You to Mr. Jagdish Bohora

कोरिया बाट आएर हाम्रा नानिबाबुहरुको लागि माक्स, सेनिटाईजर र साना छोराछोरिहरुको लागि केही टि-सर्ट सहयोग सहित छोराछोरिको लागि केही आर्थिक सहयोग गर्छु भनेर रु 10000 सहयोग गर्नु भएकोमा श्री जगदीश बोहोरा ज्यु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । सेवाभाव जागिरहोस साथै उन्नति प्रगति होस भन्ने कामाना गर्दछौ । आगामी दिनहरुमा पनि हजुरको अमुल्य साथ र Read more about Thank You to Mr. Jagdish Bohora[…]