happy Birthday Sanjiv Rai
Happy birthday to our supporter and helper Sanjiv Rai(Vice president of Korea NRN)
Happy birthday to our supporter and helper Sanjiv Rai(Vice president of Korea NRN)
हाम्रो स्नेहा आश्रम मा तरकारी फलाको हेरौ त
अ्मेरिका बस्दै आउनु हुने गीतकार/संगीतकार दिल खडका ज्युकी छोरी (Sneha khadka ) ज्यु को जनमदिन को अबसर मा यो महामारि मा पनि हामिलाइ यो माया पर्दान गर्नु भएकोमा रु 22,202 रकम सहयोग गर्नु भएको छ। याहालाइ धेरै धेरै धन्याबाद नाम नि मिलेको (स्नेहा खड्का ) ज्युलाइ जन्म दिन्को मुरि मुरि शुभकामना , फेरि पनि याहाको Read more about Happy birthday to Sneha Khadka[…]
जन्मदिनको अवसर पारी कोरिया बाट बुवा अनिश गुरुङ ज्यु ले आफ्नो छोरि Jaarah Gurung को नाममा हाम्रा छोरा छोरिहरुलाई केहि खुवाउन मन लाग्यो भनि स्नेह आश्रमको नाममा कोरिया बाट रु 15000 पठाएर हाम्रो नानि बाबु लाइ खुसि प्रदान गर्नु भएकोमा यहालाइ धेरै धेरै धन्यबाद र छोरि Jaarah Gurung ज्यु लाइ जन्मदिनको धेरै धेरै शुभकामना सुस्वाथको Read more about Jaarah Gurung(Baby) Birthday Celebration[…]