A great help from Mr. Lal Magar

लाल मगर ज्यु बेल्जियमबाट नेपाल आएर हामिलाई सहयोग गर्नु भएको छ । अनि उहाँ पहिले पनि भेट्घाट भएको साथी । उहाले हाम्रो छोराछोरी लाई रु. १०००० सहयोग गर्नु भएको छ । यस्तो संकटको बेलामा पनि हामिलाई सम्झेर सहयोग गर्नु भएकोमा हामि धेरै आभारी छौ । धेरै धन्यवाद दिन चाहन्छौ । Wednesday, June 24 | 2020 Read more about A great help from Mr. Lal Magar[…]

Thank You Khatri family and Mr. Bibek Niraula for support

एकै परिवारका हिरा खत्री , दाईची खत्री र युकि खत्री ज्यु हरुको जन्मदिनको अवसर पारी हाम्रा छोराछोरीहरुलाई विभिन्न खानेकुराहरु सहयोग गर्नु भएको छ । सहयोग लिएर आउनु हुने बिबेक निरौला सर लाई धेरै धन्यवाद र खत्री परिवारलाई जन्मदिनको धेरै धेरै शुभकामना । हजुरहरुको सहयोग प्रती हामी धेरै आभारी छौ र फेरि पनि सहयोग को आसा Read more about Thank You Khatri family and Mr. Bibek Niraula for support[…]

Thank You Mr. & Mrs. Rai | Thank You Mrs. Balika Pariyar

चन्द्र नेचली राई र रन्जना राई ज्यु ले $100 साथै बालिका परियार ज्यु ले $ 20 सहयोग गर्नु भएको छ । हाम्रो छोराछोरी लाई माया गरेर छोराछोरी को खाना खर्चको लागि भनेर गर्नु भएको यो सहयोग प्रती हामी निकै आभारि छौ र धेरै धेरी धन्यवाद दिन चाहन्छौ । (स्नेह परिवार) Sunday, June 21 | 2020 Read more about Thank You Mr. & Mrs. Rai | Thank You Mrs. Balika Pariyar[…]

A Big Help From Lisa Scott

Friday, June 19 | 2020 A heart full thank’s to Mrs. Lisa Scott for providing our children with help and food for one month. Your help made us really happy. thank you please keep on helping and supporting us in future too SNEHA ASHRAM | THANK YOU

A Great Help From Lisa McKenzie

Wednesday, June 17 | 2020 A big Thank’s to Lisa McKenzie. Thank you for the support and love to our children. God bless you. The amount of Rs.25000 is really helpful to our child. Please keep on loving and supporting us upcoming days too.

स्नेह आश्रम मा बार लगाइयो

यस्तो आर्थिक अभावको बेलामा पानी हामिले हजुरहरुले गर्नु भएको सानो-सानो सहयोगको सदुपयोग गरि हाम्रो छोराछोरिको सुरक्षाको लागि आश्रममा जस्ता ले बारेर छुट्टै कम्पाउन्ड बनाएका छौ जस्ले गर्दा हाम्रा छोरा छोरी सुरक्षित भएको हामिले महसुस गरेका छौ । हामिलाई सहयोग गर्नुहुने सबै प्रती धेरै धेरै आभारी छौ । (स्नेह परिवार) Tuesday, June 16 | 2020 Even Read more about स्नेह आश्रम मा बार लगाइयो[…]

A Great Help From Team USA

हाल अमेरिकामा बसोबास गर्नुहुने यम बिस्व सिन्चुरी ज्यु को परिवारले हाम्रो नानी बाबुहरुलाई माया गरि रु १३२५० रकम पठाई सहयोग गर्नु भएको छ । यहाहरु सबैलाइ धेरै धेरै धन्यबाद । महिना मा कति सक्नु हुन्छ हजुरहरु बाट फेरि पनि सहयोगको आशा राख्द्छौ। (स्नेह परिवार) Monday, June 24 | 2020 Mr. Yam Bishwo Sinchuri’s Family who Read more about A Great Help From Team USA[…]

Help From Belgium Team

बेल्जियम बाट अर्जुन गुरुङ दाजुको नेतृत्वमा हाम्रो छोरा छोरिलाइ रु 20925 सहयोग प्राप्त भएको छ । हजुरहरुको यो माया र सहयोगको लागि हामी स्नेह आश्रम परिवार हार्दिक आभार प्रकट गर्द्छौ । धन्यबाद सहयोगी हातहरु Arjun kumar gurung/Shree Krishna tamot/Dan Bahadur gurun/Bikash shrestha/Ram gurung/Isha gurung/Sara aryal /Muna k.c Sunday, June 24 | 2020 Under the Supervision Read more about Help From Belgium Team[…]

पुरु जोशि ज्यु द्वारा आज स्नेह आश्रम मा सहयोग प्रदान | A helpful support and love form Mr. Puru Joshi

कोरिया ब्यवसायी दोङ्देमोनको महासचिव श्री पुरु जोशी ज्युले हामीलाइ धेरै माया गरेर आज नेपालको बसाइमा आएर नानी बाबुलाइ खानेकुरा प्रदान गर्नु मात्र भएन इकु भाइले साचिनै राम्रो काम गर्नु भएको भन्दै म दुइ जना नानीलाइ पढाउछु भनेर भनु भयो हामि अझै खुशि भएका छौ पुरु जोशीजिउको माया र सहयोग को लागि धेरै धेरै धन्याबाद Korean Read more about पुरु जोशि ज्यु द्वारा आज स्नेह आश्रम मा सहयोग प्रदान | A helpful support and love form Mr. Puru Joshi[…]

Addition of water tank in our Sneha Ashram

स्नेह आश्रम नयाँ ठाउमा सरेको हामिले जानकारी गराएका थियौ । तर त्यहा खानेपानी को ट्यान्कि र बार लगाउनु पर्ने थियो । यो लकडाउनको बेलामा हामीले छोराछोरिको लागि आफ्नै खानेपानी ट्यान्की राखेका छौ र घरबेटि बुवाको सर्त अनुसार जस्ताको बार लगाएका छौ । यस्तो बेलामा पनि हामिलाई मन देखि सहयोग गर्नु हुने सबैजना प्रती आभारी छौ Read more about Addition of water tank in our Sneha Ashram[…]