Happy Krishna Janmasthami to All,

सहयोगी मन प्रती हामी हाम्रो सम्पुर्ण स्नेह आश्रम परिवारको तर्फबाट हृदय देखि नै धन्यबाद दिन चाहान्छौ । नेपाली रकम रू. १०,००८ पठाउनु भएको छ ! साथ सहयोग गर्नु भयो भगमन श्रीकृष्ण अश्ठमिको पाबन अबसर्मा यो सहयोग हामीसम्म लिएर आउनुहुने सहयोगि मन कि धनी माया थामी ज्यु लाइ धेरै धेरै धन्यवाद…आउने दीनमा पनि हामी सहयोग को Read more about Happy Krishna Janmasthami to All,[…]

Happy Birthday Mrs. Semon Bhetwal

Semon Bhetwal ज्यु को जन्मदीनको अबसरमा आज नानि बाबुलाइ केही खाने कुराहरु अनि म:म बनाएर खुवानु भयो र धेरै रमाइलो गर्नु भयो । उहाँको मनकारी सबै परिवार जन प्रती धेरै धेरै धन्यबाद दिन चाहन्छौ । साथै DB bamjan ज्यु लाई पनि धन्यवाद दिन चाहन्छौ । आउने दिनमा पनि हजुरहरुको साथ , सहयोग को आशा राख्दछौ। Read more about Happy Birthday Mrs. Semon Bhetwal[…]