Happy Birthday To Princess Brinjala Bishow

Sep 26 भोलि परेको जन्मदिनको अवसरमा श्री मोन शंकर र बिमला तामाङ ज्यु को छोरी सानी गुडिया श्री बृन्जला विश्व( शंकर ) नानुको जन्म उत्सवको उपलक्ष्यमा क्यानडा बाट हाम्रो नानिबाबुहरुलाई सम्झिएर रु १७,१५८ सहयोग पठाउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौ । छोरिलाई जन्मदिनको धेरै धेरै शुभकामना । ईश्वरले रक्षा गरून् । आगामी दिनमा पनि Read more about Happy Birthday To Princess Brinjala Bishow[…]

Thank You to Mr. Jagdish Bohora

कोरिया बाट आएर हाम्रा नानिबाबुहरुको लागि माक्स, सेनिटाईजर र साना छोराछोरिहरुको लागि केही टि-सर्ट सहयोग सहित छोराछोरिको लागि केही आर्थिक सहयोग गर्छु भनेर रु 10000 सहयोग गर्नु भएकोमा श्री जगदीश बोहोरा ज्यु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । सेवाभाव जागिरहोस साथै उन्नति प्रगति होस भन्ने कामाना गर्दछौ । आगामी दिनहरुमा पनि हजुरको अमुल्य साथ र Read more about Thank You to Mr. Jagdish Bohora[…]

A Help All The Way Through Switzerland From Mrs. Sujana Tamang

स्विटजरल्याण्डमा नयाँ रेस्टुरेन्ट “एभरेष्ट रेस्टुरेन्ट एण्ड टेकवय” ( EVEREST Restaurant & Takeway ) स्थापना गरेको उपलक्ष्यमा दयालु स्वभावकि धनी तथा मनकारी श्री सृजना तामाङ ज्यु ले हाम्रो नानिबाबुहरुलाई सम्झिएर सहयोग पठाउनु भएको छ । अहिले यो बिपत्तिको घडिमा केही सहयोग होस भनेर रासन साथै केही लत्ताकपडा सहयोग गर्नु भएको छ । सहयोगको लागि हामी धेरै Read more about A Help All The Way Through Switzerland From Mrs. Sujana Tamang[…]

Thank You Mr. Ganesh Khatri for your kind help

मनका धनी , अत्ति नै सहयोगी भावको धनि श्री गणेश खत्री ज्यु ले हाम्रो छोराछोरिको लागि खाने कुरा सहित रु २५००० रकम सहयोग गर्नु भएको छ .. सेवाभाव जागिरहोस हजुरको परिवारमा सुख शान्ती होस अझै उन्नती प्रगति होस भन्ने शुभकामना सहित हार्दिक धन्यवाद प्रकट गर्दछौ । हार्दिक आभार (स्नेह परिवार) Tuesday, September 22 | 2020 Read more about Thank You Mr. Ganesh Khatri for your kind help[…]

May The Departed Soul Rest In Peace

भु.पू. सैनिक भारतीय अवकाश प्राप्त सूबेदार स्व. श्रीमान देव बहादुर गुरुङज्यु ( काईंला बाबा ) को गुणको स्मरण गर्दै नाम बताउन नचाहने शुभ चिन्तकले वहाँको अमर , दिव्य आत्माले भगवानको लोक परमधाम वैकुण्ठमा वास होस र चिरशान्ती प्राप्त गरून् भनि हार्दिक श्रद्धाञ्जली स्वरूप नेपाली रकम जम्मा रू. १०,००८/= ( अक्षेरूपी :- दश हजार आठ रूपियॉं Read more about May The Departed Soul Rest In Peace[…]

Happy Birthday Mr. Mahendra Rai

मिलनसार तथा स्पष्ट बक्ता, जनता समाजबादी पार्टी प्रबाश संगठन “नेपाली समाज द:काेरियाका पुर्ब अध्यक्ष ,पहिचानबादी युवा अभियन्ता श्री महेन्द्र राई ज्यु लाई सर्बप्रथम जन्मदिनको हार्दिक शुभकामना । तपाईले आफ्नो जन्मदिनकाे अवसरमा हाम्रा छोराछोरिहरुको लागि रु ५००० सहयोग गर्नु भएकोमा हामी धेरै आभारी छौ । धेरै धेरै धन्यवाद दिन चाहन्छौ । फेरि पनि सहयोगको अपेक्षा गर्दछौ Read more about Happy Birthday Mr. Mahendra Rai[…]

Happy birthday Little Princess Sofiya Katwal

युवा ब्याबसायी श्री ओमप्रकाश कट्वाल ज्यु को सुपुत्री सोफिया कट्वाल ज्यु को जन्मदिनको अवसर पारी हाम्रो छोराछोरीको खाना खर्चको लागि भनेर रु १०,००० सहयोग गर्नु भएको छ । सहयोग गर्नु भएकोमा हामी धेरै आभारी छौ ..धेरै धेरै धन्यवाद दिन चाहन्छौ । छोरिलाई जन्मदिनको धेरै धेरै शुभकामना छ । हामी फेरि पनि सहयोगको अपेक्षा गर्दछौ ।(स्नेह Read more about Happy birthday Little Princess Sofiya Katwal[…]

A help from Mr. Bedlabh Rai & Mrs. Shanti Rai Also a Help from Mr. David Limbu

यु के बाट हामिलाई पहिले पनि सहयोग गर्दै आइरहनु हुने मन कारि दाजु बेदलाभ राई र भाउजु ,शान्ती राई ज्यु ले यसपाली पनि हामिलाई छोराछोरीको लागि खर्च हुन्छ भनेर रु.16597 सहयोग गर्नु भएको छ । त्यसैगरि उहाँकै साथी श्री डेविड लिम्बू ज्यु ले पनि हाम्रो छोराछोरीलाई केही सहयोग हुन्छ भनेर रु 16457 सहयोग गर्नु भएको Read more about A help from Mr. Bedlabh Rai & Mrs. Shanti Rai Also a Help from Mr. David Limbu[…]

Happy Birthday to Mr. Pasang Tamang

म मलेसियामा जादा पनि धेरै माया साथ सहयोग गर्नु हुने मनकारि सबैलाइ माया र आदर गर्नु हुने मेरो अनि अरुको नि प्यारो दाइ श्री पासाङ तामाङ दाइ ले आज परेको जन्मदिनको अबसरमा नानि बाबुहरुलाइ यो बिपत्तिमा सहयोग स्वरुप नेपाली रु 25000 पठाउनु भएको छ । यो माया र साथ फेरि पनि हाम्रो छोराछोरिलाई गर्नुहुनेछ भनेर Read more about Happy Birthday to Mr. Pasang Tamang[…]

Brief Bout Mr. Suleman Shankar Coordinator & A big thanks to OS Nepal

काठमाडौँ । लोकप्रिय हाँस्यकलाकार सुलेमान शंकर इकु १४ सन्तानका अविभावक हुन् । इकुले १४ अनाथ बालबालिकाको अविभावकको जिम्मेवारी निर्बाह गर्दै आइरहेका छन् । आफ्नो लागि जिन्दगी त जो पनि बांच्छ, अरुको लागि बांच्न सके मात्रै जिन्दगी सार्थक हुन्छ भन्ने भनाइबाट प्रेरित इकुले यि साना नानीहरुको अविभावकको जिम्मेवारी निर्वाह गर्दै आएको धेरै समय भइसक्यो । इकुले Read more about Brief Bout Mr. Suleman Shankar Coordinator & A big thanks to OS Nepal[…]