Happy birthday to Master Ashish Rai

सिता कुमारि को छोरा आसिस राई ज्यु को जन्म दिनको अबसर मा हाम्रा नानी बाबुलाई केहिसामान किन्न को लागि सहयोग गर्नु भएको छ र याहालाई जन्म दिनको धेरै धेरै शुभकामना आउने दिन मा नि माया साथ सहयोग को आशा राखेकाछौ स्नेह परिवार

A help from father and his team

2077/7/7 को दिन ,,आटिस खबर ,,,गोपि कृष्ण र प्रभाद ज्यु ले हाम्रो स्नेह आश्रमको ईन्ट्रभिउ लिनु भको थियो। र तेहि ईन्ट्रभिउ हेरेर स्नेह आश्रम मा हाम्रो छोरा छोरीको लागि सहयोग लिएर आउनु हुने सबैलाई धेरै धेरै धन्यबाद यो अबस्थामा हामिलाई साथ सहयोग दिनु हुने सबै प्रती आभार व्यक्त गर्द छौ। पुर्न कृष्ण भन्डारी ज्यु रू Read more about A help from father and his team[…]

Help from wonderful sisters

आशा, अनिता , शोभा र कमला दिदिहरुबाट हामिले हाम्रा नानिबाबुहरुको लागि रु ३०००० (तीस हजार) बराबरको सामान सहयोग स्वरुप ग्रहण गरेका छौ । अहिले यो चाड्बाडको माहोल चलिरहेको बेला कोरोनाले आर्थिक संकट परिरहेको बेलामा पनि हामिलाई सम्झिएर सहयोग गर्नु भएकोमा हामी धेरै आभारी छौ । हृदय देखि नै धन्यवाद दिन चाहन्छौ । नवदुर्गा माताको कृपा Read more about Help from wonderful sisters[…]

A help from Mrs. Tara Rai & Mrs. Ibisha

इबिश ज्यु र तारा राई ज्यु को ग्रुपले मलेसिया बाट दश, बीस रुपियाँ गरेर जम्मा गरिएको रकम जम्मा रु ३०,००० हाम्रो नानिबाबुहरुको लागि केही दशै खर्च होस भनि सहयोग उठाई हामिलाई पठाउनु भएको छ । सम्मुर्ण ग्रुपका पदाधिकारी ज्युहरु प्रती हामी हार्दिक आभार ब्यक्त गर्दछौ । हृदय देखि नै धन्यवाद दिन चाहन्छौ । नवदुर्गा भवानीको Read more about A help from Mrs. Tara Rai & Mrs. Ibisha[…]