Happy Dipawali to all Sneha Family!

हाम्रा समस्त आदरणीय सहयोगी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा साथै स्नेह आश्रम पदाधिकारीहरूमा माता लक्ष्मीको कृपा लागिरहोस् भनि सुस्वास्थ्य र दीर्घायुको कामना सहित तिहारको शुभकामना दिन चाहन्छौं I (स्नेह आश्रम परिवार )

Happy Birthday Ar. Aakash Shrestha

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2FpLbxf9T0as4%3Ffbclid%3DIwAR00NXxf4hWJRgxylw464sBiv-zeRaAmraB21VlKDv1QsW_z8JqJjzzfALY&h=AT15KbHWkOguuejmSzApcb0GIR8LOoFq6_AeaZCBdulnh6I-bNTyOf3hify2Tlt2bV5M3TKDPl9JvcdSzZ6MzxzNvHG__annp7FKu77E8k8PAig2ENUo2tG_45YNs3FatGjt&__tn__=H-R&c[0]=AT2aFah7uUJLTaQ1NKi9GMnyZQsh-T2nTHbbEAR6fJvA03rWfiBAhvBb5PBU1kTrItIWUmdmh5a4ByF5apUulim-T6CXkqmdFo5rTUamx_ovW_kvwiD6gGvhNz_m8xw8Ia0ytcBiT2zGVIi1TBhUvzzl7-tjOnaMPqv9GrOCXCkWZj1HmhOMZ7nWdU7abWbFHw3HutTg कालाकार आकाश श्रेष्ठ को जन्म दिनको अबसर मा हाम्रो छोरा छोरीलाई खानेकुरा लुगा सहित माया सहयोग गर्नु भयो जन्म दिनको धेरै धेरै शुभकामना आउनेदिन मा नि माया साथ सहयोग को आशा राखेकाछौ स्नेह आश्रम परिवार

बुवा हरि प्रसाद पोख्रेल ज्यु को पुण्य तिथिमा छोरि इन्दिरा पोख्रेल र ज्वाई सुक्देव खतिवडा ज्यु ले हाम्रा नानिबाबुहरुको लागि खाना खुवाउनु भएकोमा हामि हृदय देखिनै धन्यवाद टक्राउन चाहन्छौ

बुवा हरि प्रसाद पोख्रेल ज्यु को पुण्य तिथिमा छोरि इन्दिरा पोख्रेल र ज्वाई सुक्देव खतिवडा ज्यु ले हाम्रा नानिबाबुहरुको लागि खाना खुवाउनु भएकोमा हामि हृदय देखिनै धन्यवाद टक्राउन चाहन्छौ । बुवाको आत्मा शान्ति र स्वर्गबासको कामना गर्दै परिवारजनमा पितृको आशिर्वाद लागि अझै दान, पुन्य कर्ममा मन लागिरहोस भनि शुभकामना दिन चाह्न्छौ ।

Happy birthday Singer Kabindra Shrestha

https://l.facebook.com/l.php?u=http%3A%2F%2Fwww.tejnepal.com%2F%3Fp%3D10741%26fbclid%3DIwAR2OiJoHDCIhNo8WrJhjtaZH9o5EExzBgYwNJmscQs4udlKxjCii6Pd3X4c&h=AT0Rwzyo1yHslJaexJoIWFNKvfWVtlYPKYhS_TtPOo1KMTy01L35hIVHtEsHZbGjlTJuoAb4CQ1AsJb9F_GF1ghOgY3baJZlSICUPmngxw0Fgo135EM3Ejwlhf6VHr67023Q&__tn__=%2CmH-R&c[0]=AT3UOQYiGkSTLeldLvFFwRnMVVtXMfqzLWB7eHrTKWOc-ov3y1fIHtHynWJaWxQ1tKt3u2dN-EAy0-qBk8hY7HEY6CgB1LRW0xvyP4VuvZH_vOTe7Oc7qSboJr85M7HETRz8vyc-PmXnU6f6U0KLVizzolw7XQTg8LpFciBWyQIlHwDwe7qs2TCuA_th-lD4C8qilByj Thank you for supporting us singer kabindra Shrestha on your special occasion of your Birthday celebration in Snehaashram . And Thankyou all visitors and supporters

A huge help from Anil Ramdam

अनिल रमदम ज्यु ले दश हजार रकम बराबरको सामान हाम्रा नानिबाबुहरुको लागि सहयोग गर्नु भएकोमा यहाँलाई हार्दिकता सहित हृदय देखिनै धन्यवाद दिन चाहन्छौ । आगामि दिनहरुमा पनि यस्तै अमुल्य साथ/ सहयोगको अपेक्षा गर्दछौ। यहाँको जिबनमा अझै दिएर खान पुग्ने गरि उन्नति प्रगति होस । जय होस ( स्नेह आश्रम परिवार)