Jaarah Gurung(Baby) Birthday Celebration

जन्मदिनको अवसर पारी कोरिया बाट बुवा अनिश गुरुङ ज्यु ले आफ्नो छोरि Jaarah Gurung को नाममा हाम्रा छोरा छोरिहरुलाई केहि खुवाउन मन लाग्यो भनि स्नेह आश्रमको नाममा कोरिया बाट रु 15000 पठाएर हाम्रो नानि बाबु लाइ खुसि प्रदान गर्नु भएकोमा यहालाइ धेरै धेरै धन्यबाद र छोरि Jaarah Gurung ज्यु लाइ जन्मदिनको धेरै धेरै शुभकामना सुस्वाथको कामना गर्द्छौ । (स्नेह आश्रम परिवार