Addition of water tank in our Sneha Ashram

स्नेह आश्रम नयाँ ठाउमा सरेको हामिले जानकारी गराएका थियौ । तर त्यहा खानेपानी को ट्यान्कि र बार लगाउनु पर्ने थियो । यो लकडाउनको बेलामा हामीले छोराछोरिको लागि आफ्नै खानेपानी ट्यान्की राखेका छौ र घरबेटि बुवाको सर्त अनुसार जस्ताको बार लगाएका छौ । यस्तो बेलामा पनि हामिलाई मन देखि सहयोग गर्नु हुने सबैजना प्रती आभारी छौ ।

हजुरहरुको साथ र सहयोगले नै हामिले धेरै मेहनतले यी सबै काम गर्न सकेका हौ । हामिलाई यतिबेला विशेष सहयोग गर्नु हुने शान्ति दिदी , तिमोथि भिनाजु र दुर्गा मैनाली ज्यु लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ ।

Thank you so much Respected Shanti & Timothy Jiu
Also a big thank you to Respected Durga mainali
we hope for more support and help in upcoming days