A great help from Mr. Lal Magar

लाल मगर ज्यु बेल्जियमबाट नेपाल आएर हामिलाई सहयोग गर्नु भएको छ । अनि उहाँ पहिले पनि भेट्घाट भएको साथी । उहाले हाम्रो छोराछोरी लाई रु. १०००० सहयोग गर्नु भएको छ । यस्तो संकटको बेलामा पनि हामिलाई सम्झेर सहयोग गर्नु भएकोमा हामि धेरै आभारी छौ । धेरै धन्यवाद दिन चाहन्छौ ।

Wednesday, June 24 | 2020

An old friend of Sneha Ashram Mr. Lal Magar have came all the way through Belgium to help our children once again. He have donated Rs. 10,000. Thank you for supporting and loving us even during these harsh time and situation we are really thankful. We hope for more love and support in upcoming days too
THANK YOU | SNEHA ASHRAM