जापान बाट प्रबिना नेपाल ज्यु ले हाम्रो नानिबाबु को लागि केही खाने कुरा किनिदिनु भनेर रु १०५०० सहयोग गर्नु भएको छ

। हामि हजुरको यो सहयोग प्रती धेरै आभारी छौ । धेरै धन्यवाद दिन चाहन्छौ। फेरि पनि सहयोगको आसा गर्दछौ । (स्नेह परिवार