Happy Birthday Mr. Mahendra Rai

मिलनसार तथा स्पष्ट बक्ता, जनता समाजबादी पार्टी प्रबाश संगठन “नेपाली समाज द:काेरियाका पुर्ब अध्यक्ष ,पहिचानबादी युवा अभियन्ता श्री महेन्द्र राई ज्यु लाई सर्बप्रथम जन्मदिनको हार्दिक शुभकामना । तपाईले आफ्नो जन्मदिनकाे अवसरमा हाम्रा छोराछोरिहरुको लागि रु ५००० सहयोग गर्नु भएकोमा हामी धेरै आभारी छौ । धेरै धेरै धन्यवाद दिन चाहन्छौ । फेरि पनि सहयोगको अपेक्षा गर्दछौ । (स्नेह परिवार)
Thank you for support Mr. Mahendra Rai also wish you a wonderful happy birthday . Thank you for the love you gave us please keep on helping, loving & supporting us.
SNEHA ASHRAM | THANK YOU