A Help All The Way Through Switzerland From Mrs. Sujana Tamang

स्विटजरल्याण्डमा नयाँ रेस्टुरेन्ट “एभरेष्ट रेस्टुरेन्ट एण्ड टेकवय” ( EVEREST Restaurant & Takeway ) स्थापना गरेको उपलक्ष्यमा दयालु स्वभावकि धनी तथा मनकारी श्री सृजना तामाङ ज्यु ले हाम्रो नानिबाबुहरुलाई सम्झिएर सहयोग पठाउनु भएको छ ।
अहिले यो बिपत्तिको घडिमा केही सहयोग होस भनेर रासन साथै केही लत्ताकपडा सहयोग गर्नु भएको छ ।
सहयोगको लागि हामी धेरै आभारी छौ । भगवानले कल्याण गर्नुहुनेछ भन्ने कामना सहित ब्यबसाय सफलताको कामना गर्दछौ ।
साथै सो सहयोग लिएर आउनुहुने कलाकार छुल्टिम डोल्मा गुरुङ ज्यु र सहयोगि मनका धनी बिक्रम जन लामा ज्यु लाई पनि धेरै धेरै धन्यवाद ।
आगामी दिनमा पनि हजुरहरुको अमुल्य सहयोगको आसा/अपेक्षा गर्दछौ । हार्दिक आभार(स्नेह परिवार)
Saturday, September 26 | 2020
Mrs. Sujana Tamang Who’ve recently opened Everest Restaurant & Takeaway in Switzerland have sent some help with ration to our kids. We’re really grateful to her help. please keep on supporting and loving us thank you.
SNEHA ASHRAM | THANK YOU