Thank You to Mr. Jagdish Bohora

कोरिया बाट आएर हाम्रा नानिबाबुहरुको लागि माक्स, सेनिटाईजर र साना छोराछोरिहरुको लागि केही टि-सर्ट सहयोग सहित छोराछोरिको लागि केही आर्थिक सहयोग गर्छु भनेर रु 10000 सहयोग गर्नु भएकोमा श्री जगदीश बोहोरा ज्यु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । सेवाभाव जागिरहोस साथै उन्नति प्रगति होस भन्ने कामाना गर्दछौ । आगामी दिनहरुमा पनि हजुरको अमुल्य साथ र सहयोगको आसा गर्दछौ । हार्दिक आभार (स्नेह परिवार)

Saturday, September 26 | 2020
Thanks to Mr. Jagdish Bohora to help us with mask, sanitizer also T-Shirt to small ones and also to support us with Rs. 10000. Please keep on supporting and loving us.
SNEHA ASHRAM | THANK YOU