Happy Birthday To Princess Brinjala Bishow

Sep 26 भोलि परेको जन्मदिनको अवसरमा श्री मोन शंकर र बिमला तामाङ ज्यु को छोरी सानी गुडिया श्री बृन्जला विश्व( शंकर ) नानुको जन्म उत्सवको उपलक्ष्यमा क्यानडा बाट हाम्रो नानिबाबुहरुलाई सम्झिएर रु १७,१५८ सहयोग पठाउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौ । छोरिलाई जन्मदिनको धेरै धेरै शुभकामना । ईश्वरले रक्षा गरून् ।
आगामी दिनमा पनि हजुरहरुको साथ,सहयोग र सेवाको आसा/ अपेक्षा गर्दछौ । हार्दिक आभार (स्नेह परिवार)
Saturday, September 25 | 2020
Tomorrow September 26th is birthday of Princess Brinjala Bishow(Daughter of Mr. Mon Shankar & Mrs. Bimala Tamang and the whole sneha family wishes her many many happy returns of the day and happy birthday. On this auspicious occasion we have been supported by amount of Rs. 17158. We are really thankful and happy. Please keep on supporting and loving us.
SNEHA ASHRAM | THANK YOU