A help from Mrs. Tara Rai & Mrs. Ibisha

इबिश ज्यु र तारा राई ज्यु को ग्रुपले मलेसिया बाट दश, बीस रुपियाँ गरेर जम्मा गरिएको रकम जम्मा रु ३०,००० हाम्रो नानिबाबुहरुको लागि केही दशै खर्च होस भनि सहयोग उठाई हामिलाई पठाउनु भएको छ । सम्मुर्ण ग्रुपका पदाधिकारी ज्युहरु प्रती हामी हार्दिक आभार ब्यक्त गर्दछौ । हृदय देखि नै धन्यवाद दिन चाहन्छौ । नवदुर्गा भवानीको आशिर्वाद लागोस । सबैजनालाई आउदै गरेको महान पर्व दशैको धेरै धेरै शुभकामना छ । आगामी दिनहरुमा पनि साथ, सहयोगको आशा/ अपेक्षा गर्दछौ । हार्दिक धन्यवाद ( स्नेह परिवार)