Help from wonderful sisters

आशा, अनिता , शोभा र कमला दिदिहरुबाट हामिले हाम्रा नानिबाबुहरुको लागि रु ३०००० (तीस हजार) बराबरको सामान सहयोग स्वरुप ग्रहण गरेका छौ । अहिले यो चाड्बाडको माहोल चलिरहेको बेला कोरोनाले आर्थिक संकट परिरहेको बेलामा पनि हामिलाई सम्झिएर सहयोग गर्नु भएकोमा हामी धेरै आभारी छौ । हृदय देखि नै धन्यवाद दिन चाहन्छौ । नवदुर्गा माताको कृपा लागिरहोस , सधै भरी सेवाभाव जागिरओस । तपाईहरु सम्पुर्णलाई बिजया दशमिको धेरै धेरै शुभकामना । आगामी दिनहरुमा पनि तपाईहरुको साथ , सहयोगको अपेक्षा गर्दछौ । हार्दिक धन्यवाद (स्नेह परिवार

Thursday, October 22 | 2020
Mrs. Asha, Mrs. Anita, Mrs. Shobha & Mrs. Kamala have helped us with amount of NRs. 30000. We are really thankful to our sisters. please keep on supporting us and loving us thank you.
THANK YOU | SNEHA ASHRAM