A Help from Mr. padam

  1. Valentines love from Mr. Padam Rs.20,000 donation for our children wish you have great time ahead thanks 🙏 Sneha Family’s

पहिले देखि हामीलाइ माया/ साथ/ सहयोग दिदै आईरह्नु हुने अस्ट्रेलिया मा ब्यबसाय गरेर समाजसेवा गर्ने र कलाकारितालाई पनि उत्तिकै सम्मान गर्ने अति मिलनसार श्री पदम सापकोटा ज्यु ले यसपाली पनि हाम्रो छोराछोरिलाइ माया गरेर केहि सहयोग गर्छु भनी आज ‘भ्यालेनटाईन डे’ को दिन रु २०,००० सहयोग गर्नु भएको छ यहालाई हृदय देखि नै धेरै-धेरै धन्याबाद दिन चाहन्छौ । यहाको व्यापार ब्यबसाय अझै फ्रस्टाउदै जाओस र समाजसेवामा मन लागिरहोस भन्ने हामी शुभकामना दिन्छौ । यसरी, आगामी दिनहरुमा पनि यहाँको अमुल्य सहयोगको आशा राख्द्छौ । हार्दिक धन्यवाद (स्नेह परिवार )

Leave a Reply

Your email address will not be published. Required fields are marked *