A prosperous happy birthday to famous singer Mrs. Bhumika Giri

गायिका भुमिका गिरि ज्यु ले आफ्नो जन्मदिनको अवसरमा नानिबाबुहरु सङ्ग बसि केक काटी, थप केही खाने कुराहरु सहयोग गर्नु भयो साथै उहाँले बच्चाहरुको हेरचाहको लागि भनेर रु १०,००० पनि सहयोग गर्नु भएको छ । मनको धेरै नै दयालु भुमिका ज्युलाई यो माया/ साथ र सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद ट्क्र्याउन चाहन्छौ ।
जिबनमा अझै उन्नती प्रगती हुँदै जावोस । तपाइलाई जन्मदिनको धेरै धेरै शुभकामना ..
साथै पत्रकार तथा समाजसेवी कमल सर्गम ज्यु ले जापानमा बस्ने माया श्रेष्ठ ज्यु बाट आएको भनी रु ५,००० सहयोग गर्नु भएको थियो ।
सहयोग गर्नु भएकोमा माया श्रेष्ठ ज्युलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छौ । कमल ज्यु प्रती पनि हामी धेरै आभारि छौ। आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको आसा/अपेक्षा गर्दछौ । हार्दिक धन्यवाद