Happy Birthday to Mr. Kebi Rai

केवि राई ज्यु ले अमेरिका बाट आफ्नो जन्मदिनको अवसरमा हाम्रा नानिबाबुहरुको लागि केक उपहार दिनु भैइ भाडा को लागि भनी              रु २५, ००० पनि आर्थिक सहयोग गर्नु भएको छ । मनको धनी केबि ज्यु को जिबनमा सुख र समृद्धि बढ्दै जावोस जिबनमा अझै उन्नती प्रगती होस भन्ने शुभकामना सहित जन्मदिनको हार्दिक शुभकामना ।
यस अमुल्य सहयोगको लागि हार्दिक आभार सहित कृतज्ञता प्रकट गर्दछौ । आगामी दिनहरुमा पनि यहाँको यस्तै माया र सहयोगको अपेक्षा गर्दछौ ।