A heart full of thanks to our artists

हाम्रा कलाकार ज्यु हरुको महान मन ,,,,,
श्री नायिका नम्रता सापकोटा ज्यु , मुकेश ढकाल ज्यु ,
शास्वत श्रेष्ठ ज्यु
र दिपेश ढकाल ज्यु ले हाम्रो नानिबाबुहरुको लागि चामल, दाल, तेल, तरकारी लगाएतका सामाग्री र खर्चको लागि भनेर केही रकम पनि सहयोग गर्नु भएको छ ।
यस्तो संकटको घडिमा हजुरहरुले दिनु भएको यो माया, साथ ,सपोर्ट्को लागि हार्दिकता सहित ह्रदय देखि नै धन्यवाद दिन चाहन्छौ ।
आगामी दिनहरुमा पनि हजुरहरुको अमुल्य साथ / सहयोगको आशा अपेक्षा गर्दछौ । नानिबाबुहरुलाई सधै यस्तै माया गरिदिनु होला !
हार्दिक धन्यवाद