पुनम दिदीको नेतृत्वमा केही सहयोग

अमेरिकाबाट पुनम ज्यु को नेतृत्वमा , स्वयम्

पुनम शर्मा ज्यु बाट $100

समसुम लिम्बू ज्यु बाट $25

र उमा तामाङ्ग ज्यु बाट $25

हाम्रा नानिबाबुहरुलाई माया गरेर सहयोग गर्नु भएको छ।

त्यसैगरी, सन्जय थारु र कमल बहादुर थापा ज्यु ले पनि जापान बाट रु.१२,२१० रकम सहयोग स्वरुप पठाउनु भएको छ ।

र कतार बाट मनिशा खड्का ज्यु ले नानिबाबुहरुलाई माया गरेर रु.६००० रकम सहयोगको लागि पठाउनु भएको छ ।

यस्तो माहामारीको समयमा नानिबाबुहरुलाई गर्नु भएको यो साथ, सहयोग र स्नेहको लागि यहाँहरु सबैजना प्रति हार्दिकता सहित हृदय देखिनै धन्यवाद दिन चाहन्छौ ।

आगामी दिनहरुमा पनि हजुरहरुको यस्तै अमुल्य प्रेमको आशा/अपेक्षा गर्दछौ । हार्दिक धन्यवाद 🙏🙏