Blog

Zerif supports a custom frontpage

पुनम दिदीको नेतृत्वमा केही सहयोग

अमेरिकाबाट पुनम ज्यु को नेतृत्वमा , स्वयम् पुनम शर्मा ज्यु बाट $100 समसुम लिम्बू ज्यु बाट $25 र उमा तामाङ्ग ज्यु बाट $25 हाम्रा नानिबाबुहरुलाई माया गरेर सहयोग गर्नु भएको छ। त्यसैगरी, सन्जय थारु र कमल बहादुर थापा ज्यु ले पनि जापान बाट रु.१२,२१० रकम सहयोग स्वरुप पठाउनु भएको छ । र कतार बाट मनिशा Read more about पुनम दिदीको नेतृत्वमा केही सहयोग[…]

A heart full of thanks to our artists

हाम्रा कलाकार ज्यु हरुको महान मन ,,,,, श्री नायिका नम्रता सापकोटा ज्यु , मुकेश ढकाल ज्यु , शास्वत श्रेष्ठ ज्यु र दिपेश ढकाल ज्यु ले हाम्रो नानिबाबुहरुको लागि चामल, दाल, तेल, तरकारी लगाएतका सामाग्री र खर्चको लागि भनेर केही रकम पनि सहयोग गर्नु भएको छ । यस्तो संकटको घडिमा हजुरहरुले दिनु भएको यो माया, साथ Read more about A heart full of thanks to our artists[…]

A Very Big Thanks To NRNC Church

दुबाई NRNC Church बाट पास्टर श्री कमल थापा ज्यु को नेतृत्वमा हाम्रा नानिबाबुहरुलाई सहयोग स्वरुप रु ३२,११० रकम प्राप्त भएको छ । यस्तो महामारीको बेलामा हामिलाई सम्झिएर यो अमुल्य सहयोग उपलब्ध गराउनु भएकोमा सबै सहयोगि हातहरु प्रती हार्दिकता सहित हृदय देखि नै धन्यवाद दिन चाहन्छौ । यस्तो महामारीको बेलामा आफ्नो सुरक्षा अपनाउनु होला .. आगामि Read more about A Very Big Thanks To NRNC Church[…]

Happy Birthday to Mr. Kebi Rai

केवि राई ज्यु ले अमेरिका बाट आफ्नो जन्मदिनको अवसरमा हाम्रा नानिबाबुहरुको लागि केक उपहार दिनु भैइ भाडा को लागि भनी              रु २५, ००० पनि आर्थिक सहयोग गर्नु भएको छ । मनको धनी केबि ज्यु को जिबनमा सुख र समृद्धि बढ्दै जावोस जिबनमा अझै उन्नती प्रगती होस भन्ने शुभकामना सहित Read more about Happy Birthday to Mr. Kebi Rai[…]

A prosperous happy birthday to famous singer Mrs. Bhumika Giri

गायिका भुमिका गिरि ज्यु ले आफ्नो जन्मदिनको अवसरमा नानिबाबुहरु सङ्ग बसि केक काटी, थप केही खाने कुराहरु सहयोग गर्नु भयो साथै उहाँले बच्चाहरुको हेरचाहको लागि भनेर रु १०,००० पनि सहयोग गर्नु भएको छ । मनको धेरै नै दयालु भुमिका ज्युलाई यो माया/ साथ र सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद ट्क्र्याउन चाहन्छौ । जिबनमा अझै Read more about A prosperous happy birthday to famous singer Mrs. Bhumika Giri[…]

A Help from Mr. padam

Valentines love from Mr. Padam Rs.20,000 donation for our children wish you have great time ahead thanks 🙏 Sneha Family’s पहिले देखि हामीलाइ माया/ साथ/ सहयोग दिदै आईरह्नु हुने अस्ट्रेलिया मा ब्यबसाय गरेर समाजसेवा गर्ने र कलाकारितालाई पनि उत्तिकै सम्मान गर्ने अति मिलनसार श्री पदम सापकोटा ज्यु ले यसपाली पनि हाम्रो छोराछोरिलाइ माया गरेर केहि Read more about A Help from Mr. padam[…]

A Great help from Belgium

अर्जुन गुरुङ सर को नेतृत्वमा बेल्जियमबाट धेरै मनकारी दाजुभाई तथा दिदिबहिनीहरुबाट हामिले साथ/ सहयोग पाईरहेका छौ । बिगतको दिनहरुमा जस्तै यसपाली पनि हाम्रा नानिबाबुहरुको लागि रु २१,७०० अक्षरुपि (एकाईस हजार सातसय) रकम हामिले प्राप्त गरेका छौ । यो तपाईहरुको उदार हृदयको देन हो कि आफुले प्रवासी जिबनको दुख /कष्ट सहेर पनि अरुको लागि केही सहयोग Read more about A Great help from Belgium[…]

Happy birthday to Master Ashish Rai

सिता कुमारि को छोरा आसिस राई ज्यु को जन्म दिनको अबसर मा हाम्रा नानी बाबुलाई केहिसामान किन्न को लागि सहयोग गर्नु भएको छ र याहालाई जन्म दिनको धेरै धेरै शुभकामना आउने दिन मा नि माया साथ सहयोग को आशा राखेकाछौ स्नेह परिवार

A help from father and his team

2077/7/7 को दिन ,,आटिस खबर ,,,गोपि कृष्ण र प्रभाद ज्यु ले हाम्रो स्नेह आश्रमको ईन्ट्रभिउ लिनु भको थियो। र तेहि ईन्ट्रभिउ हेरेर स्नेह आश्रम मा हाम्रो छोरा छोरीको लागि सहयोग लिएर आउनु हुने सबैलाई धेरै धेरै धन्यबाद यो अबस्थामा हामिलाई साथ सहयोग दिनु हुने सबै प्रती आभार व्यक्त गर्द छौ। पुर्न कृष्ण भन्डारी ज्यु रू Read more about A help from father and his team[…]

Help from wonderful sisters

आशा, अनिता , शोभा र कमला दिदिहरुबाट हामिले हाम्रा नानिबाबुहरुको लागि रु ३०००० (तीस हजार) बराबरको सामान सहयोग स्वरुप ग्रहण गरेका छौ । अहिले यो चाड्बाडको माहोल चलिरहेको बेला कोरोनाले आर्थिक संकट परिरहेको बेलामा पनि हामिलाई सम्झिएर सहयोग गर्नु भएकोमा हामी धेरै आभारी छौ । हृदय देखि नै धन्यवाद दिन चाहन्छौ । नवदुर्गा माताको कृपा Read more about Help from wonderful sisters[…]